आज सेप्टेम्बर ९ तारिख।आइतवार।बुबाको मुख हेर्ने दिन
पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ सेप्टेम्बर ९ तारिख।आइतवार। नेपाली मितिः २०७५ साल भदौ २४ गते ।बुबाको मुख हेर्ने दिवस,कुशे औंसी,दर्शश्राद्ध,मोतीराम जयन्ती,मन्वादि
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– औंसी, २३:३५ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– मघा, ८:२७ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– सिद्ध, १६:२३ बजेउप्रान्त साध्य। करण– चतुष्पद, १२:३९ बजेदेखि नाग, २३:३५ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– सिंह।
दोहामा सूर्योदयः बिहान ०५:१७ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १७:४४ मा हुनेछ ।
राहुकालः १६:४८ देखी १७:४० बजे सम्म । शुभ मुहूर्त : ११:०६ देखी दिउँसो ११:५५ बजे सम्म ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४१ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३१ रुपैंयाँ ४० पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५१.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४१.५० कतारी रियाल रहेको थियो ।