ओरेडो पोष्टपेड सिममा अब ५ गुणा बढी डाटा

पोष्टपेड शाहरी प्रयोगकर्ताहरूको लागि ओरेडोले पाँच गुणा बढी डाटा दिनेभएको छ। बढ्दो डाटा र अन्तराष्ट्रिय कलको माग सँगै टेलिकमले नयाँ शाहरी स्मार्ट प्याकमा नयाँ अफरको सुरुवात गरेको हो।

आज बाट लागु हुनेगरी १०० देखि २५० सम्मका चार शाहरी प्लान उपलब्ध छन्।जसमा आकर्षक डाटा र अन्तराष्ट्रिय मिनेट कल समावेस रहेको छ।त्यस्तै यी प्याकहरुमा ‘बिल प्रोटेक्सन सिस्टम’ जडान भएकाले बढी बिल आउँदैन। ग्राहकले आफ्नो प्याक सकाएपनी कम स्पीडमा अनलिमिटेड इन्टरनेट चलाउन पाउनेछन्।
ग्राहकले आफूले चाहेको बेला ओरेडो एप्प वा १११ मा डायल गरी प्लान अपग्रेड गर्न सक्नेछन्।
यस्तो छ प्लान को सूची




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो