आज सेप्टेम्बर १३ तारिख।बिहिवार। भदौ २८ गते
पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ सेप्टेम्बर १३ तारिख।बिहिवार। नेपाली मितिः २०७५ साल भदौ २८ गते ।
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– चतुर्थी, १७:५३ बजेउप्रान्त पञ्चमी। नक्षत्र– स्वाती, २८:५५ बजेउप्रान्त विशाखा। योग– ब्रह्म, ६:५८ बजेदेखि ऐन्द्र, २९:२५ बजेउप्रान्त वैधृति। करण– वणिज, ६:१५ बजेदेखि भद्रा, १७:५३ बजेपछि वव, २९:३८ बजेउप्रान्त वालव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– तुला।
दोहामा सूर्योदयः बिहान ०५:१८ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १७:४२ मा हुनेछ ।
राहुकालः १४:३४ देखी १६:०६ बजे सम्म । शुभ मुहूर्त : ११:०६ देखी दिउँसो ११:५५ बजे सम्म ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३१ रुपैंयाँ ६५ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५०.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४०.५० कतारी रियाल रहेको थियो ।