अभिनेत्री पूजा शर्माले गरिन् बिहे

काठमाडौं,मंसिर २०-
अभिनेत्री पूजा शर्माले बिहे गरेकी छिन्। उनी प्रेमी युद्ध बानियाँसङ्ग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन्। शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह गरिएको छ। जहाँ दुबैका परिवार, आफ्न्त र चलचित्रकर्मीहरुको उपस्थिति छ।
विगत ६ वर्षदेखि पूजा र युद्ध प्रेम सम्बन्धमा छन्। दुईले मिलेर ललितपुर झम्सिखेलमा ‘ट्याग’ नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो