दूतावासले संविधान दिवस मनाउने

कतारस्थित नेपाली दूतावासले संविधान दिवस मनाउने भएको छ। तेस्रो राष्ट्रिय तथा संविधान दिवसको अवसर पारेर दूतावासले आफ्नै प्राङ्गणमा बुधबार १९ तारिख बिहान ९ बजे बाट कार्यक्रम आयोजना गर्न लागेको हो।
दूतावासले सो कार्यक्रममा उपस्थित हुनको लागि सम्पूर्ण कतारबासी नेपालीमा आज सूचना प्रकाशित गर्दै जानकारी समेत दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो