कतारका लागि नेपाली राजदुत परिवर्तन,आजै ५८ संघ संस्था संग भेटघाट कार्यक्रम

लामो समय पछि कतारका लागि नेपाली राजदुत परिवर्तन भएको छ । कार्यकाल समहाल्न नँया राजदुत प्रो. रमेश प्रसाद कोइराला नियुत्त हुनुभएको छ ।  कोइरालाले केही दिन अघि कतारको राज्य तथा बिदेश मामिला मन्त्री संग पनि भेट गरिसक्नु भएको छ ।

त्यस्तै आज बुद्ध जयन्तीमनाउन गैरआवसिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारका स्थापित ५८ संघ संस्थको संयुक्त आयोजनामा अहिले नेपाली राजदुतवास प्राङ्गणमा नँया राजदुत कोइराला संग परिचय कार्यक्रम हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button