कतारको भिसा लागेको कसरी थाहा पाउने ?

कतार काम गर्न आउनको लागि आफ्नो कागजपत्र म्यानपावरमा बुझाएर बसेकाहरुलाई भिसा लागेको वा नलागेको भनि बुझ्ने उत्सुकता हुनसक्छ। कतार सरकारको वेबसाइट मार्फत आफ्नो भिसा लागेको यसरी हेर्न सकिन्छ।
१.कतारको आन्तरिक मन्त्रालयको वेबसाइट लग इन गर्नुहोस्।
२.Inquiries(सोधपुछ)मा थिच्नुहोस् ।
३.Visa inquiry मा थिच्नुहोस् ।
४.Visa inquiry and printing मा थिच्नुहोस् ।

५. भिसा नम्बर वा पासपोर्ट नम्बर भर्नुहोस् ।
६.राष्ट्रियतामा नेपाल छान्नुहोस्।
७.बक्समा आएको नम्बर हालेर बुझाउनुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
3
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो