बिज्ञापन

आज अक्टोबर २ तारिख। सोमबार। असोज १६ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर २ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज १६ गते। सोमबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वादशी, २४:५६ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– धनिष्ठा, २०:२४ बजेउप्रान्त शतभिषा। योग– धृति, ११:४८ बजेउप्रान्त शूल। करण– वव, १२:३८ बजेदेखि वालव, २४:५६ बजेउप्रान्त कौलव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– मकर, ७:४४ बजेउप्रान्त कुम्भ।

दोहामा सूर्योदयः०५:२ बजे  र दोहामा सूर्यास्तः १७:१९ बजे हुनेछ ।

राहुकालः:५८ देखि ०८:२ बजे सम्म  । शुभ मुहूर्त : ०८:२७ देखि ०९:५५

दोहा को मौसम 

आजको उच्च तापक्रम ३९ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button