आजको राडार अपडेट
मोबाइल राडारहरु आज जनवरी १५ तारिख मङलबारको कोन निम्न रोडमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।
- शमाल हाइवे(१२०)
- दुखान-शाहानिया(१२०)
- सल्वा राेड(१२०)
- मिसाइद (१२०)
- अल मोज्रोउवा (१२०)
- एफ रिङ रोड(१००)
- एयरफोर्स रोड (१००)
- अबु हमौर (८०)
- अल दफ्ना (८०)
- मदिनात खलिफा (८०)
- युनिभर्सिटी रोड (८०)
- पर्ल कतार(८०)
- अल वाब(८०)
- रिफा रोड (१००)
- एन खलिद (८०)
- हमाद पोर्ट (८०)
राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो