बिज्ञापन

आज अक्टोबर १६ तारिख, मंगलबार, असोज २१ गते ‘फूलपाती’

अाजको पञ्चाङ्ग

अंग्रेजी मितिः इश्वी सन् २०१८ अक्टोबर १६ तारिख,। मंगलबार नेपाली मितिः २०७५ साल असोज २१ गते । – फूलपाती

शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष।

तिथि– बिहान ७:४७ बजे उप्रान्त अष्टमी। नक्षत्र– पूर्वफाल्गुनी, १२:४९ बजेउप्रान्त उत्तरफाल्गुनी। योग–  सुकर्मा।  करण– वणिज, १७:४६ बजेदेखि भद्रा, २३:४६ बजेउप्रान्त शकुनि। । आनन्दादिमा मानस योग। चन्द्रराशि– सिंह, २२:३९ बजेउप्रान्त कन्या। 

दोहामा सूर्योदयः बिहान ५:३२ ८ बजे र दोहामा सूर्यास्तः साँझ १७:१४ मा हुनेछ  ।

राहुकालः १२:५३ देखी १४:२३ बजे सम्म  । शुभ मुहूर्त : ११:०३ देखी दिउँसो ११:५१ बजे सम्म ।

विजया दशमी : ३ दिन पछि

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ३० डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।
आज कतारका केही स्थानमा छिट्फुट बर्षा र धुलो हावाहुरी चल्ने छ । 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली दर ३२ रुपैंयाँ ३१ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ

२४ क्यारेट सुन = १५४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४४ .५० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button