नेपाल आज तेर्स्रो खेलमा लेबनान सँग भिड्दै

कतार फुटबल एशोसिएसन (क्युएफए) द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज फेब्रुअरी ८ तारिक बिहीवार साझँ ९:२० बजेबाट लेबनानसँग दोहा रङगशालामा खेल खेल्नेछ । खेल हेर्नका लागि प्रवेश निशुल्क रहेको छ।
लेबनान समुह ’ख’ को बलियो टिम हो, लेबनानले दुई खेलमा जित निकाल्दै १७ गोल गरेको छ भने एक गोलपनि खाएको छैन।
नेपालले पहिलो खेलमा बांग्लादेशलाई २ -० र दोस्रो खेलमा जापानलाई पनि २-० पराजित गर्न सफल सफल भएको थियो।
दोहा स्पोर्ट्स स्टेडियम जाने बाटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो