आजको राडार अपडेट

मोबाइल राडारहरू आज जनवरी १३ तारिक आइतबार को दिन निम्न १६ स्थानमा जडान गरिएको कतार ट्राफिक ले जानकारी दिएको छ ।
सल्वा रोड (१२०)
दुखान सहानिया (१२०)
शमाल रोड (१२०)
अर्बिटल हाइवे (१२०)
अल मज्रोउवा (१२०)
अबु हमोउर (१००)
एफ रिङ रोड (१००)
मिसाइद (१२०)
रिफा रोड (१००)
एयरफोर्स रोड (१००)
अल दफ्ना (८०)
अल वाब (८०)
एन खलिद (८०)
हमाद पोर्ट (८०)
राडारले सवारीको ओभरस्पीड मात्र नभई सिटबेल्टको प्रयोग,मोबाईल फोनको प्रयोग,गलत साइड बाटको ओभरटेक जस्ता कुराहरुमा पनि निगरानी राख्ने हुँदा सजग रहनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो