राजदूत र कतार च्याम्बरका प्रमुख बिच भेटघाट सम्पन्न

कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइराला र कतार च्याम्बरका प्रमुख शेख खलिफा बिन जस्सिम बिन मोहम्मद अल थानी बिच आज भेटघाट सम्पन्न भएको छ ।

भेटका अवसरमा नेपालमा जलविद्युत, पूर्वाधार विकास लगायतका क्षेत्रमा कतारका सरकारी र निजी क्षेत्रको लगानी प्रवर्द्धन लगायत अन्य आपसी हितका विषयमा गहन छलफल भयो। साथै, सो अवसरमा नेपालमा हुन गैरहेको नेपाल इन्भेस्टमेन्ट समिट २०१९  का लागि राजदूतले च्याम्बरका प्रमुख अल थानीलाई निमन्त्रणा पत्र समेत हस्तान्तरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button