कतारी आर्मी साउदी अरेबिया पुग्यो

क्युएनए
संयुक्त सैन्य अभ्यासको लागि कतारको आर्मी छिमेकी राष्ट्र साउदी अरेबिया पुगेको छ । अब्दुलजिज एयर बेसमा जारी दिर’ अल जजिरा नाम दिइएको यस अभ्यास मार्च १२ सम्म चल्नेछ ।
संयुक्त अभ्यासले सैन्य रणनीति,संकल्प संगै प्रतियोगी फौजलाई अनुकुल तालमेल बढाउन मद्दत पुग्नेछ । साथै जिसिसी राष्ट्र बिच सहकार्य र सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो