दूतावास भोलि बन्द हुने

कतारस्थित नेपाली राजदूतावास भोलि बन्द हुने भएको छ।
हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी र सो हेलिकोप्टरमा सवार सवैको निधन भएको हुँदा नेपाल सरकारले भोली विहिबारका दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरे संगै भोली फेब्रुअरी २८ तारिखका दिन राजदूतावास बन्द रहने जानकारी दूतावासले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो