दूतावास आज बन्द रहने

कतारस्थित नेपाली राजदूतावास आज बन्द हुने भएको छ। महाशिभरात्रीको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा घोषणा बमोजिम आज मार्च ४ तारिख दूतावास बन्द हुने भएको हो।
दूतावासले हिजो सूचना प्रकशित गर्दै आज बिदा रहने र मार्च ५ तारिख मंगलबार बाट कार्यालय पुनः सञ्चालनमा आउने जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो