कतारको स्वास्थ्य प्रणाली विश्वकै पाचौं उत्कृष्ट

कतारको स्वास्थ्य प्रणाली विश्वकै पाचौं  तथा मध्यपुर्वको पहिलो उत्कृष्ट बन्न सफल भएको छ । बेलायतको लेगातुम ईन्स्टिच्युटले जारी गरेको वार्षिक प्रतिवेदन तथ्यांक अनुसार कतार खाडी क्षेत्रमा प्रथम र विश्वव्यापि रुपमा सिङ्गापुर,लक्जेम्बौर्ग,जापान र स्विजर्ल्यान्ड पछिको स्थानमा परेको हो ।

कतार यो स्थान सम्म आइपुग्न सुध्रिदाे जिवन शैली,स्वास्थ्य क्षेत्रमा लगानी ,स्वास्थ्य उपचार ब्यबस्था  लगायत रहेको छ । अर्को मुख्य कारण कतारले स्वास्थ्य क्षेत्रमा गत बर्ष भन्दा ४ प्रतिशतले वृद्धि गर्दै २२.७ बिलियन डलर लगानी गरेको छ । यो मध्यपुर्वी राष्ट्रहरु मध्ये सबैभन्दा बढी हो ।

विगत दुई  बर्षमा कतारले ६ भन्दा बढी नयाँ  सरकारी अस्पतालको निर्माण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button