अल सैलिया विद्यालयमा आगलागी

अल सैलिया बिद्यालयमा आज आगलागी भएको छ । विधालयकाे छात्रा तर्फको भवनमा भएको आगालागी नागरिक रक्षा विभागको कर्मचारीले तत्कालै कुनै हातहाती विना नियन्त्रणमा लिन सफल भएको छ ।

शिक्षा मन्त्रलयको अनुसार सो भवनको छतमा वाटरप्रुफ तह लगाउने क्रममा आगलागी भएको थियो ।
आगलागी बाट भवनको भित्री भागमा कुनै क्षती नभएको भन्दै मन्त्रालयले भिडियाे समेत पोस्ट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो