आजको राडार अपडेट


मोबाइल राडारहरु आज अप्रिल २३ आइतबारको दिन उम सुनेम,हलुल,सल्वा रोड,होलसेल मार्केट,रोडहरुमा जडान गरिएको आन्तरिक मन्त्रालयले जानकारी दिएको छ
राडारले सवारीको गति,सिट बेल्ट र मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सतर्क रहनुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो