बुधबार सम्म पानी पर्ने

मौसम विभागले बुधबार सम्म वर्षाको सम्भावना बढी रहेको जानकारी दिएको छ। मौसम पुरै बदली भई विषेशगरी भोलि बेलुका र पर्सि बिहानको समयमा हल्का देखि मध्यम वर्षा हुने विभागले बताएको हो ।

बर्षा सबैभन्दा बढी अल रुवेसमा हुनेछ । त्यस्तै भोलिको तापक्रम २२ देखि १७ डिग्री सेल्सियस बिच रहनेछ ।

विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button