तेलको भाउ बढ्याे

अप्रिल  महिनामा तेलको भाउ बढ्ने भएको छ। भोलि अप्रिल १ तारिख सोम्बार  देखि लागू हुने गरि पेट्रोलको भाउमा २५ र डिजलको भाउमा १० दिरहामले वृद्धि हुन लागेको हो।

भाउ बढे सँगै अब सुपर पेट्रोल १.८५,प्रीमियम पेट्रोल १.८० र डिजल १.९५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले  जनाएको छ।

नयाँ तेलको मुल्य ।

सन्  २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button