कतारको पहिलो केबल पुलको निर्माण कार्य सुरु

सार्वजनिक कार्य विभाग (अश्घाल) ले केबल पुल संगै सबह अल अह्मद कोरिडाेिर प्रोजेक्ट अन्तर्गतको हलौल रोउन्डाबाैट लाई दुई-तह इन्टरचेन्जमा रुपान्तरणको निर्माण कार्य सुरु गरेको छ । पुल कतारको पहिलो केबलले अड्काउने पुल हुनेछ ।

सल्वा रोडमा रहेको हलाैल रोउन्डाबाैट अगाडी देखि फलेह बिन नासेर ईन्टरसेक्सन सम्म पुल जम्मा १२०० मीटर लामो हुनेछ। जसले हमाद विमानस्थल देखि बु हमौर,मिसैमेर बिचको ट्राफिक घटाउने  विश्वास गरिएको छ। पुल प्रत्येक दिशामा ४ लेनको रहनेछ । पुलको निर्माण २०२१ मा सकिने जानकारी विभागले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button