कतार एयरवेजको टिकटमा ३५ प्रतिशत छुट

रमादानको अवसरमा कतार एयरवेजले आफ्नो इकोनोमि  टिकटमा ३५ देखि तथा प्रिमीयम क्लासमा २५ प्रतिशत छुटको अफर दिएको छ । अफर हिजो देखी मे २५ तारिक सम्म खरिद गरिएको टिकटमा मात्र लागू हुने एयरवेजले  बताएको छ । साथै यात्राको अवधी ३१ मे,२०१९ भित्रको हुनुपर्नेछ । सो अवधी पश्चात् प्रिमीयम क्लासका लागि १५ र इकोनोमी तर्फ २० प्रतिशतको छुट यथावत रहनेछ ।

http://qatarairways.com/ramadan

प्रिभिलेज क्लब सदस्यहरुले पनि यसै अफर मार्फत आफ्नो क्यु माइल्स र क्यु पोइन्ट्स दोब्बर गर्ने मौका पाउनेछन् । त्यसका लागि यात्रुहरुले १० डिसेम्बर २०१९ भित्र यात्रा गरिसक्नुपर्नेछ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button