दूतावास भोलि बन्द रहने

कतारस्थित नेपाली राजदूतावास भोलि नखुल्ने भएको छ। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय अनुसार भोलि मे १ तारिख दूतावास बन्द हुने भएको हो।
दूतावासले आज सूचना प्रकशित गर्दै भोलि बिदा रहने र मे २ तारिख बिहिवार बाट कार्यालय पुनः सञ्चालनमा आउने जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो