आज बाट सीएफसी कतारको पहिलो खुल्ला नकआउट फुटवल

सीएफसी कतारको आयोजनामा पहिलो पटक खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु हुनेभएको छ । मिसाइदस्थित एमाईसि स्पोर्टस कम्प्लेक्समा नकआउट फूटबल प्रतियोगिता आज बेलुकी  बाट सुरु हुँदैछ।

३० मे २०१९ मा सम्पन्न हुने उक्त प्रतियोगितामा १० नेपाली क्लबको सहभागीता रहने छ। प्रतियोगिताको उद्घघाटन खेल यु पि सि  र सि एफ सि निलो बिच साँझ ७ बजेबाट हुनेछ।

 

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र नगद त्यस्तै उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवाड, उदयीमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई नगद  प्रदान गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button