दुवै मृगौला फेल,सहयोगको याचना

दुवै मृगौला फेल भएका काभ्रेपलाञ्चोकका साधुराम खड्काको आर्थिक अभावले उपचारमा समस्या भएको छ । आर्थिक अभावले उपचार हुन नसकेपछि परिवारजनले सहयोगका लागि अपिल गरेका छन् ।

 भुम्लु गाउँ पालीका वडा न.५ सल्लेका खड्काको दुईवटै मृगौला ड्यामेज भएपछि अहिले काठमाडौंको ग्रिन सिटी हस्पिटलमा डायलाइसिस उपचार भइरहेको छ । मृगौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल महाराजगञ्जमा केही समय लाग्ने साथै उपचारको लागि धरै रकम चाहिले भएकाले उहाँको परिवारले सहयोगको अपिल गरेका हुन् ।

सहयोग गर्न चाहनेले लक्ष्मी बैंकमा रहेको खाता नम्बर ००५२४१५८२२९ मा आर्थिक सहयोग रकम जम्मा गर्न सक्ने साधुराम खड्का बचाउ अभियानका
संस्थापक कल्याण भण्डारीले
अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button