अमिर बाट रमदानमा कैदीहरुलाई आममाफी

क्युएनए

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा थुप्रै कैदीहरुले आममाफी पाएका छन् । हाललाई कुन देशका कति नागरिक आममाफीमा परे भन्ने बारे केही खुलाईएको छैन ।

 निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा  कतारका अमिरबाट हरेक वर्ष रमादान महिनामा कैदिहरुलाई आममाफी दिने चलन छ । गत वर्ष उक्त अवसरमा १७ जना नेपाली कैदीहरुलाई आममाफी सहित रिहाइ गरिएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button