सुन तस्करी गर्ने ७ जना पक्राउ

सुन तस्करी गर्ने सात जनालाई कतार प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा सबै एसियन मुलका नागरिक रहेका छन् ।
सुनलाई धुलो बनाई अन्य धातुमा घोलेर कतार बाहिर लैजान क्रममा उत्तरी सुरक्षा विभागले ती व्यक्तिहरुलाई पक्राउ गरेकोे हो । अनुसन्धानको क्रममा प्रहरीले उनीहरू बस्ने घरको खानतलासी र प्रयोग गरिएको सवारी जफत गरेकोे छ । कानुनी प्रक्रियाको लागि उक्त समूहलाई हिरासतमा राखिएको छ । पक्राउ बारे थप विवरण दिईएको छैन ।
The North Security Department arrested seven Asians for attempting to smuggle gold out of the country illegally by turning it into powder after mixing it with other additives.
The gang have been referred to the competent authorities for further procedures in this regard.#MoIQatar pic.twitter.com/IcM4phPFBJ— Ministry of Interior (@MOI_QatarEn) August 24, 2019
यसै बीच घटना कम हुने भन्दै आन्तरिक मन्त्रालयले कुनै शंकास्पद गतिविधि देखे तुरुन्त खवर गर्न आग्रह गरेकोे छ ।