अमिरलाई साउदी बाट चिठी

क्युएनए

कतारका अमिर शेख तमिम बिन हमाद अल थानिलाई दुर्इ ठुला पवित्र मस्जिदका संमरक्षक तथा साउदीका राजा सलमान बिन अब्दुलजिज अल सौद बाट लिखित सन्देश प्राप्त भएको छ ।

पत्र मार्फत साउदी अरेबियाको मक्का अल मुक्क्रामहमा आउने मे ३० तारिकमा आयोजना हुन लागेको आपतकालीन जिसीसी सम्मेलनमा भाग लिन अमिरलाई निमन्त्रणा गरिएको छ ।

सम्मेलन हाल साउदी अरेबिया र इरान बीच बढीरहेको तनावमा केन्द्रित हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button