आज अमिरको ३९ औं जन्मदिन

कतारको अमिर शेख तमाम बिन हमाद अल थानी आज ३९ वर्ष पुग्नुभएको छ ।
आमा मोजा बिन्त नासेरको दोस्रो र बुवा शेख हमाद बिन खलिफाको चौथो सुपुत्रको रुपमा सन् १९८० को जुन ३ तारिक अमिरको जन्म भएको थियो । बुवा शेख हमादले राजगद्दी त्याग्नुभएपछि सन २०१३ को जुन २५ तारिक अमिर कतारको राजा भन्नुभएको हो ।
शेर्बोर्न विद्यालय र सन्धुर्स्त रोयल मिलिटरी एकेडेमी बाट अमिरले आफ्नो शिक्षा हासिल गर्नुभएको छ ।
एउटा राजामा हुनुपर्ने अधिकतम गुण रहेको अमिर शेखले छिमेकी राष्ट्रहरु बाट लगाइएको नाकाबन्दी सहदै देशलाई स्थिर रुपमा परिणत गर्न सफल भैसक्नुभएको छ ।
क्युएन खबर तथा हाम्रो सम्पूर्ण पाठकहरुको तर्फ बाट अमिरलाई जन्मदिनको हार्दिक मङलमय शुभकामना ।
Best Birthday Wishes to Emir Tamim Bin Hamad Al Thani from QNKHABAR.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो