आज बाट सन्चालनमा आयो दोहा मेट्रो

दोहा मेट्रो सेवा आज बाट पुन सन्चलनमा आएको छ । थप रुट बिस्तार परीक्षणका लागि भन्दै मेट्रो गएको ५ दिन सम्म बन्द रहेको थियो।

आज सुरु भएको इद अल फित्र देखि जुन ८ तारिक सम्म मेट्रो  बिहान ६ देखि राती ११ बजे सम्मका लागि संचालन हुनेछ । त्यस्तै ७ तारिक  शुक्रवार भने मेट्रो बिहान ११ देखि राती ११ बजे संचालन हुने कतार रेलले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button