राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्तोमा अमिर अमेरिका जाने

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानी औपचारिक भ्रमणको लागि अमेरिका जानुहुनेभएको छ। अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमिर अर्को महिना ९ तारिक त्यसतर्फ जानुहुनेभएको हो।
व्हाइत हाउसमा हुने अमिर र राष्ट्रपति ट्रम्प बीचको भेटघाटमा विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने,खाडी तथा अन्तराष्ट्रिय क्षेत्रमा दुई राष्ट्रबीच साझा मुद्दाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
यसअघि गत वर्ष पनि अमिर र राष्ट्रपति ट्रम्प बीच भेटघाट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो