बिज्ञापन

दुर्व्यवहार गर्ने ६ युवक पक्राउ

एक एसियन मुलका नागरिकलाई मरभुमी क्षेत्रमा दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि एक समूह पक्राउ परेका छन् ।

आन्तरिक मन्त्रालयले आज एक सूचना जारी गर्दै दुव्र्यवहार गर्ने ती ६ युवकलाई पक्राउ गरि थप कानूनी प्रक्रिया अघि बढाएको बताएको छ ।

मन्त्रालयले घटना बारे थप जानकारी सार्वजनिक गरेको छैन ।

साथै कानुन र सामाजिक मूल्य मान्यताविपरीत हुने यस्ता व्यवहार विरुद्ध आवश्यक कारबाही गर्न मन्त्रालय नहिचकिचाउने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
49
मनपर्‍यो
खुसी लाग्यो
150
खुसी लाग्यो
दुःख लाग्यो
17
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
5
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button