तापक्रम आज ४८ डिग्री पुग्ने

मौसम विभागले आज दिउँसो निकै गर्मी हुने बताएको छ । विभागको दैनिक मौसम चार्ट अनुसार आज देशको केही स्थानमा धुलो सहितको हावा पनि चल्नेछ ।

अल खोरमा आज सबैभन्दा बढी उच्च तापक्रम ४८ डिग्री सेल्सियस रहनेछ जुन हिजोको भन्दा २ डिग्रीले बढी हो । त्यस्तै दोहा र अबु सम्रामा ४७ , वक्रा र मिसाइदमा ४४ , दुखान ४३ र रुवेसमा ४२ डिग्री रहने विभागले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button