अमिर ताजिकिस्तान भ्रमणमा

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानी औपचारिक भ्रमणको लागि ताजिकिस्तान पुग्नुभएको छ।
दुशानबे अन्तर्राष्ट्रिय विमानस्थलमा अमिरलाई स्वागत गर्न त्यहाँको प्रधानमन्त्री , विदेशमन्त्री, दुशानबेका मेयर, कतारी राजदूत लगायतको उपस्थिति रहेको थियो ।
भेटघाटमा विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने,खाडी तथा अन्तराष्ट्रिय क्षेत्रमा दुई राष्ट्रबीच साझा मुद्दाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो