मस्तिष्क पक्षाघात बाट ग्रसित मियाँको लागि सहयोगको अपिल

लामो समय देखि मस्तिष्क पक्षाघात बाट ग्रसित आठ बर्षीय बालक अरफात मियाँको उपचारार्थ लागि परिवारजनले आर्थिक सहयोगको अपिल गरेका छन् । पाल्पा आर्य भन्ज्यांग बस्ने मियाको उपचारका लागि भारत लगिएपनि एक वर्ष अस्पतालमै राख्नुपर्ने भएकाले आर्थिक समस्या पर्न गएको हो ।


कतार बाट इब्राहिम मियाले सुरु गरेको “अरफात मियाँ बचाउ अभियान” मार्फत हाल सम्म दुई लाख पन्ध्र हजार रुपैंया उठिसकेको छ । उनको उपचारका लागि रकम अझै नपुग भएकाले सहयोग गरिदिन आवहान गरिएको छ । सहयोग गर्न चाहानुहुनेले ५५१४३६७० मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button