कतार एयरवेजलाई पाँचौ पटक उत्कृष्ट उपाधि

एयरलाइन्सको जगतमा सर्वोत्कृष्ट उपाधि मानिने स्काई ट्रयाक्स अवार्डको चार वटा उपाधि कतार एयरवेजले जित्न सफल भएको छ। मंगलबार लण्डनमा आयोजित समारोहमा एयरवेजले “उत्कृष्ट बिजनेस क्लास” अवार्ड सँगै अन्य तीन उपाधि हात पारेको हो।

कतार एयरवेजले यो उपाधि लगातार पाँचौ पटक हात परेको हो। बिजनेस क्लास लगायत एयरवेजले लगातार तेस्रो वर्ष मध्यपूर्वको उत्कृष्ट एयरलाइन्स, फर्स्ट क्लास एयरलाइन लाउन्ज र उत्कृष्ट बिजनेस क्लास सिटको अवार्ड जितेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button