अमिर आज पाकिस्तान जाने

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानी दुर्इ दिने औपचारिक भ्रमणको लागि पाकिस्तान जानुहुने भएको छ। त्यहाँको प्रधानमन्त्री इम्रान खानको निमन्त्रणामा अमिर पाकिस्तान जानलाग्नु भएको हो ।

भ्रमणमा विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने, लगानी, खाडी तथा अन्तराष्ट्रिय क्षेत्रमा दुई राष्ट्रबीच साझा मुद्दाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो