अर्जेन्टीना सँग पराजित कतार

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत हिजो राति भएको खेलमा कतार अर्जेन्टीनासँग २-० गोल अन्तरले  पराजित भएको छ । जितको लागि मार्टिनेजले ४ र अगुएरोले ८२ औं मिनेटमा गोल गरेका थिए ।

समूह ‘बी’ मा सबैभन्दा कम सम्भावित टोली अर्जेन्टीना यस जित सँगै क्वार्टरफाइनल चरणमा प्रवेश गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button