तेलको भाउ घट्यो

जुलाई महिनामा तेलको भाउमा घट्ने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ ।
भोलि जुलाई १ तारिक सोमबारदेखि लागू हुनेगरी प्रिमियम पेट्रोलको भाउ प्रति लिटर १ .७० रियाल, सुपरको प्रति लिटर १.७५ रियाल र डिजलको १ .८५ रियाल प्रति लिटर रहनेछ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो