बिज्ञापन

आजको राडार अपडेट

मोबाइल राडारहरू आज जुलाई १ तारिक सोमबारको दिन निम्न १६ स्थानमा जडान गरिएको कतार  ट्राफिकले जानकारी दिएको छ ।

  • सल्वा रोड (१२०)
  • दुखान सहानिया (१२०)
  • शमाल रोड (१२०)
  • अल मज्द राेड (१२०)
  • अल मज्रोउवा (१२०)
  • अर्बिटल हाइवे (१२०)
  • अबु हमोउर (१००)
  • एफ रिङ रोड (१००)
  • मिसाइद (१२०)
  • रिफा रोड (१००)
  • एयरफोर्स रोड (१००)
  • अल दफ्ना (८०)
  • अल वाब (८०)
  • एन खलिद (८०)
  • हमाद पोर्ट (८०)
  • मदिनात खलिफा (८०)
  • पर्ल कतार (८०)

 

राडारले सवारीको ओभरस्पीड मात्र नभई सिटबेल्टको प्रयोग,मोबाईल फोनको प्रयोग,गलत साइड बाटको ओभरटेक जस्ता कुराहरुमा पनि निगरानी राख्ने हुँदा सजग रहनुहोला ।

त्यस्तै गाडी गुडिरहेको समयमा समेत नियम उल्लंघन गरेको पत्ता लगाउन सक्ने हाई टेक्नोलोजीको राडार ट्राफिक प्रहरीले आफ्नो सवारीमा राखेर हिड्ने हुँदा सावधानी अपनाउनु होला।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button