हावाहुरी मङलबार सम्म रहने

गएको शुक्रबार देखी चलिरहेको उत्तरपश्चिम कडा हावाहुरी मङ्गलवार सम्म रहने मौसम विभागले बताएको छ । दिनको समयमा बढी चल्ने यस वायुको गति १२ देखी ३० नट सम्म रहने र खुला क्षेत्रमा धुलो पनि उड्ने  भएको छ ।

यस अवधिभर मौसम गर्मी रहने र उच्च तापक्रम प्राय जसो भुभागमा ४५ डिग्री सम्म रहनेछ।

विभागले यस समयमा समुन्द्री क्रियाकलाप नगर्न र मौसम बारे ताजा अपडेट लिन विभागको आधिकारिक सामाजिक संजाल फलो गर्न आग्रह गरेकोे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button