अमिर अमेरिका भ्रमणमा

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानी औपचारिक भ्रमणको लागि हिजो अमेरिका पुग्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमिर त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
आजै व्हाइट हाउसमा भएको अमिर र राष्ट्रपति ट्रम्प बीचको भेटघाटमा रक्षा , शक्ति , लगानी , हवाई सेवा लगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने,खाडी तथा अन्तराष्ट्रिय क्षेत्रमा दुई राष्ट्रबीच साझा मुद्दाको विषयमा छलफल गरिएको छ।
यसअघि गत वर्ष पनि अमिर र राष्ट्रपति ट्रम्प बीच भेटघाट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो