ओमानसँग नेपाल पराजित

एएफसी यु-२३ च्याम्पियनसीप प्रतियोगिताको छनौट खेल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग हार बेहोरेको छ । आज एस्पायर एकेडमीको मैदानमा भएको खेलमा ओमानसँग नेपाल १ – ० ले पराजित भएको हो ।
खेलको १३ औ मिनेटमा ओमानका लागि अल–मल्कीले एक मात्र निर्णायक गोल गरे ।
नेपालले दोस्रो खेल आइतबार कतारसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो