अल लुक्तामा रहेको पुल संचालनमा आउने

सबाह अल अह्मद करिडोर योजना अन्तर्गत अल लुक्तामा रहेको ८५० मिटर लामो पुल आंशिक रुपमा भोलि देखी खुला गरिने सार्वजनिक कार्य विभाग अश्घालले बताएको छ ।
The bridge opening will reduce traffic congestion in the area, providing a free traffic flow between Al Gharrafa, Al Luqta, Al Waab and Al Rayyan. Once open fully by 2020, journey time would be cut to by 60%. The bridge will have 4 two-way lanes to accommodate over 16,000 V/hr. pic.twitter.com/jJV5vI9gI0
— هيئة الأشغال العامة (@AshghalQatar) July 24, 2019
संचालनमा आउने पुलमा अल रेयान देखी अल लुक्ता र अल लुक्ता देखी अल रेयान सम्म दुर्इ लेनको बाटो रहेको छ । पुलले अल घराफा , अल वाब र त्यस वरपरको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने आशा गरिएको छ । त्यस्तै सन् २०२० देखी पूर्ण रुपमा संचालन हुने यस करिडोरले त्यस वरपर ६० प्रतिशतले यात्रा दुरीमा कमी हुनेछ ।