आफ्नो कागजात कसरी ट्रयाक गर्ने ?

आफुले पेश गरेकोे कागजात जस्तै आइडी , लाइसेन्स , भिसा , पुलिस रिपोर्ट लगायत सम्पूर्णको अबस्था बारे मन्त्रालयको वेबसाइट मार्फत जानकारी लिन सकिन्छ  ।

कसरी हेर्ने ?

१ . मन्त्रालयको वेबसाइट www.moi.gov.qa मा जानुहोस ।

२. Inquiries मा जानुहोस ।

३. Q post tracking service मा जानुहोस ।

४. आफ्नो वा कम्पनीको आइडी नम्बर  र त्यसको मुनि दिएको नम्बर वा अक्षर  हालेर submit मा थिच्नुहोस ।

त्यसपछि तपाइँले पेश गर्नुभएको कागजात बारे थाहा पाउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button