Breaking News : कतारको जवाफ नकरात्मक : छिमेकी राष्ट्र

कतारले पठाएको १३ बुँदे मागको जवाफ नकरात्मक भएको भन्दै छिमेकी राष्ट्रहरुले नाकाबन्दी लम्बाउने घोषणा गरेका छन् ।
 

कतारले दिएको १३ बुँदेमागको जवाफ बारे छिमेकी चार मुलुकहरुको विदेशमन्त्रीहरु बिच इजिप्टको राजधानी कायरोमा आज छलफल सुरु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button