इदमा दूतावास दुर्इ दिन बन्द हुने

कतारस्थित नेपाली राजदूतावास इदमा दुर्इ दिन बन्द हुने भएको छ। इस्लाम धर्मावलम्बीहरुको महान चाड इद अल अधाको अवसरमा दूतावास आइतबार र सोमबार ( अगस्ट ११ र १२ तारिख बन्द हुने भएको हो। सो अवसरमा कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा दूतावासले शुभकामना समेत व्यक्त गरेकोे छ ।

दूतावासले आज सूचना प्रकशित गर्दै सोमबार सम्म बिदा रहने र अगस्ट १३ तारिख मङ्गलवार  बाट कार्यालय पुन सञ्चालनमा आउने जानकारी दिएको छ।

दूतावासको सुचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button