इद बिदामा मेट्रो गुड्ने समय परिवर्तन नहुने

भोलि बाट सुरु हुने इद अल अधाको बिदामा कतार रेलले आफ्नो समय तालिका परिवर्तन नगर्ने भएको छ ।

पुरानै समय अनुसार मेट्रो बिहान ६ देखि राती ११ बजे सम्मका लागि संचालन हुनेछ । शुक्रवार र शनिबार भने मेट्रो सेवा बन्द  रहने कतार रेलले जानकारी दिएको छ ।

यस अघिको इदमा मेट्रो सेवा नयाँ समय तालिकामा सन्चालन भएको थियो । त्यस्तै थप रुट बिस्तार परीक्षणका लागि भन्दै मेट्रो इद अघि ५ दिन सम्म बन्द रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button