२०२२ विश्वकपको लोगो सेप्टेम्बर ३ मा सार्वजनिक गरिने

क्युएनए
कतारमा हुने सन् २०२२ विश्वकपको लोगो (चिन्ह) सेप्टेम्बर ३ मा सार्वजनिक गरिने भएको छ ।
फिफाले हिजो आफ्नो वेबसाइट मार्फत २०२२ विश्वकपको लोगो आउने सेप्टेम्बर ३ मा सार्वजनिक गरिने बताएको हो ।
The official emblem of the 2022 #WorldCup will be launched on 3 September
What do you think is the #GreatestEmblem? Our bracket begins today!
To ‘play’ Russia 2018 in Round of 16, vote for:
— FIFA World Cup (@FIFAWorldCup) August 20, 2019
कतारले मध्यपूर्व सँगै अरब राष्ट्रहरु मध्य पहिलो पटक फिफा विश्वकपको आयोजना गर्दैछ । प्रतियोगिता नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा संचालन हुनेछ ।
त्यस्तै कतारले यसै वर्षको डिसेम्बरमा विश्वकप तयारीका लागि फिफा क्लव विश्वकपको आयोजना पनि गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो